डिएफएसके दसैंअफरः साढे तीनलाख नगद छुट, ५० हजार एक्स्चेन्ज बोनससहित एकवर्षको कर छुट
१५ लाख रुपैयाँ डाउन पेमेन्टमा ग्लोरी आई अटो डिएफएसकेको लागि नेपालको आधिकारिक वितरक कुजु नेपालले चाडपर्वलाई मध्यनजर गरेर एक स्कीम सार्वजनिक गरेको छ। कुजु नेपालले दसैं, तिहार, नेपालसम्बत र छठ पर्वको अवसर पारेर ग्लोरी आई अटो एसयूभीमा विशेष स्कीम सार्वजनिक गरेको हो। डिएफएसके ग्लोरी आई अटो किन्न चाहने ग्राहकले मात्र १५ लाख रुपैयाँ डाउन पेमेन्ट …
डिएफएसके दसैंअफरः साढे तीनलाख नगद छुट, ५० हजार एक्स्चेन्ज बोनससहित एकवर्षको कर छुट Read More »